काठमाडौँ ।आज साताको पहिलो कारोवारको दिन ( आइतबार) प्रि ओपन सेसनमा नेप्से सूचक ३८.२७ विन्दुले बढको छ ।नेप्से सूचक ३८.२७ विन्दु बढेसँगै २६०६.४१ अंकमा पुगेको हो ।
यो सेसनमा ९ करोड ६८ लाखभन्दा बढीको सेयर कारोबार भएको छ। १९२ कम्पनीका १ लाख ८० हजार ५ सय ६ कित्ता सेयर कारोबार भएका छन्।
कुल १६९ कम्पनीको भाउ बढेको छ भने १२ वटाको भाउ घटेको छ। बाँकी कम्पनीहरूको भाउमा कुनै परिवर्तन भएको छैन। यो सेसनमा कुल ११ सय ९७ वटा कारोबार भएका छन्।
प्रतिक्रिया