वि.सं. २०८२ असार ८, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रि खुला

अर्थलगानी
२०८१ श्रावण १६, बुधबार

काठमाडौँ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आम सर्वसाधारणका लागि संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले गत जेठ ११ गते र असार १२ गते ३५ दिने अवधिका लागि बिक्रीमा राखेर बिक्री नभएको संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको हो।

यो सेयर खरिदका लागि जो कोहि व्यक्ति,कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ७ दिनभित्र लाजिम्पाटमा रहेको बैंकको सेयर शाखामा आवेदन दिनुपर्नेछ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी