वि.सं. २०८२ असार ८, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आईएमई लाइफ इन्स्योरेन्सको एक करोड कित्ता बोनश शेयर सूचिकृत

अर्थलगानी
२०८१ श्रावण २७, आईतवार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको शेयर सूचीकृत भएको छ । आइतबार नेप्सेमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको बोनश शेयर सूचीकृत भएको हो ।

नेप्सेका अनुसार उक्त कम्पनीको एक करोड कित्ता बोनश शेयर रहेको छ । उक्त शेयर कम्पनीले गत जेठ २८ गते वार्षिक साधारण सभाबाट पारित गरेको थियो ।

यो शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सकिने नेप्सेले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी