वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रि -ओपन सेसन अपडेटः०.६६ अंक बढ्यो नेप्से

अर्थलगानी
२०८१ भाद्र २४, सोमबार
काठमाडौं : प्रि ओपन सेसनमा नेप्से सूचक ०.६६ विन्दुले बढेको  छ । यससँगै सूचक २७०२.५६ अंकमा आएको छ । ३० लाख ३१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २७  कम्पनीको ३ हजार ४२ कित्ता सेयर कारोबार भएको छ ।
७ कम्पनीको भाउ बढेको छ भने १४ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ६३ वटा कारोबार भएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी