वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

यी दुई म्युच्युअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थलगानी
२०८१ भाद्र ३०, आईतवार

काठमाडौँ। आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित आरविवि म्युचुअल फण्ड १ र आरविवि म्युचुअल फण्ड २ को लाभांश सुरक्षित गर्ने पनि आज अन्तिम दिन रहेको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड कोष प्रवद्र्धक तथा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड योजना व्यवस्थापक रहेको आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित यी २ योजनाका लागि क्रमशः३.८१ प्रतिशत र ८।९४ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव गरिएको छ ।

यो लाभांश वितरण प्रयोजनका लागि भदौ ३१ गते १ दिनका लागि बुक क्लोज गरिदैछ । यसर्थ आजसम्म कायम इकाईधनीहरु मात्रै यी २ योजनाका लागि प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी