काठमाडौँ। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको हो । जसमा १८.३८११ प्रतिशत बोनस सेयर रहेको छ ।
कम्पनीको यो प्रस्ताव बिमा प्राधिकरण अनुमति दिएर कम्पनीको आगामी वार्षिक साधारण सभाले स्वीकृत गरेपछि सेयरधनीले पाउनेछन् ।
प्रतिक्रिया