वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कामना सेवा विकास बैंकको सेयरमूल्य समायोजन

अर्थलगानी
२०८१ आश्विन १५, मंगलवार

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । बैंकले प्रस्ताव गरेको ७ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो।
नेप्सेमा भएको समायोजनपश्चात बैंकको सेयरमूल्य प्रतिकित्ता ४३२.३४ रुपैयाँ कायम भएको छ ।

समायोजन अघि बैंकको अन्तिम सेयरमूल्य प्रतिकित्ता ४६२।६० रुपैयाँ कायम थियो । आजदेखि यही मूल्यका आधारमा दोस्रो बजारमा बैंकको सेयर कारोबारमा आउनेछ ।

बैंकले गत आव २०८०र८१ का लागि प्रस्ताव गरेको ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश९कर समेत० गरी कुल १२ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश बैंकको आगामी असोज ३० गते आयोजना हुने बैंकको १८ औं वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी