वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

निफ्राका लगानीकर्ताको हात रित्तै

अर्थलगानी
२०८१ कार्तिक १४, बुधबार

काठमाडौँ। नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेडले यो वर्ष शेयरधनीहरूको हात रित्तै बनाउने भएको छ। बैंकको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको खुद मुनाफाबाट छुट्याउनुपर्ने रकम पश्चात्को वितरणयोग्य मुनाफा ७६ करोड ९५ लाख ३४ हजार ६१८ रुपैयाँबाट लाभांश नबाँडी बैंकको वित्तीय अवस्था सुधारमा लगानी गर्न सञ्चित गर्ने निर्णय गरेको हो ।

यससँगै शेयरधनीहरूले लाभांश नपाउने भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी