काठमाडौँ ।प्रि- ओपन सेसनमा नेप्से सूचक ०.०१९ विन्दुले घटेको छ । यससँगै सूचक २७११.५५ अंकमा आएको छ । ४६ लाख ४६ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ४० कम्पनीको ५ हजार २ सय ५९ कित्ता सेयर कारोबार भएको छ ।
१७ कम्पनीको भाउ बढेको छ भने २० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन देखिएको छैन । यो सेसनमा कुल ८३ वटा कारोबार भएको हो ।
प्रतिक्रिया