वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

यी ८४ वटा कम्पनीले आईपीओ जारी गर्दै, सबैभन्दा बढी हाईड्रोपावर

अर्थलगानी
२०८१ माघ २, बुधबार

काठमाडौँ। माघ दुईगतेसम्म ८४ वटा कम्पनीले साधरण शेयर निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन्। विभिन्न सेक्टरका कम्पनीहरुले आइपिओ जारी गर्नका लागि सेबोनसँग अनुमति मागेका हुन्।

यसरी आइपिओ निष्कानको लागि आवेदन अनुमति माग्नेमा हाईड्रोपावर क्षेत्रका कम्पनी सबैभन्दा बढी रहेका छन्। हाइड्रोपावर क्षेत्रका ४२ वटा कम्पनीले आवेदन दिएका हुन्। त्यस्तै होटल एण्ड टुरिजम क्षेत्रका ७, इन्भेष्टमेन्ट कम्पनी ३, उत्पादन तथा प्रशोधन क्षेत्रका १६, माइक्रो फाइन्नान्स १, माइक्रो इन्स्योरेन्स ४ र अन्य क्षेत्रका ११ गरि कुल ८४ वटा कम्पनीले आइपीओ निष्काशनका लागि अनुमति माग गरेका हुन्।

Download PDF

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी