वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आशा लघुवित्तको २० लाख शेयर कारोबारमा आउँदै, फागुनमा सकिदै लकइन अवधि

अर्थलगानी
२०८१ माघ १०, बिहीबार

काठमाडौँ। आशा लाघुवित्त वित्तीय संस्था लिमिटेडको लकइन अवधि आगामी फागुन ११ गते सकिन लागेको छ। साविकको राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले २०७८ मा सार्वजनीक निष्काशन गरि बाँडफाँड गरेको संस्थापक र कर्मचारीहरुको शेयरको लकइन अवधि सकिन लागेको हो। कुल २० लाख १४ हजार २२७ कित्ता शेयरको लकइन अवधि सकिन लागेको हो।

 

Download PDF

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी