वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

‘गरिमा समृद्धि योजना’ का साढे १२ करोड इकाई नेप्सेमा सूचीकृत

अर्थलगानी
२०८१ फाल्गुन २, शुक्रबार

काठमाडौँ। ‘गरिमा समृद्धि योजना’ को १० रुपैयाँ अंकित दरका १२ करोड ५० लाख इकाई नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकरण भएको छ । गरिमा क्यापिटल लिमिटेडको सामूहिक लगानी कोष योजना अन्तर्गतको ‘गरिमा समृद्धि योजना’ नेप्सेमा सूचीकृत भएको हो । नेप्सेले यसलाई ‘जीएसवाइ’ सिम्बोल प्रदान गरेको छ । यसको कारोबार आइतबारबाट सुरु हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी