काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा लिवर्टी इनर्जी कम्पनी लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ। कम्पनीको ७५ लाख कित्ता बोनस सेयर सूचीकृत भएको हो। यस कम्पनीले सेयरधनीलाई जारी गरेको ५० प्रतिशत हकप्रद सेयर सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न मिल्नेछ ।
प्रतिक्रिया