वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल इन्स्योरेन्स लिमिटेडद्वारा लाभांश घोषणा

अर्थलगानी
२०८१ फाल्गुन २५, आईतवार

काठमाडौँ। नेपाल इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष ८०–८१ का लागि लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सको फागुन २४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनार्थ ०.७९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी