वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एभरेष्ट बैंकको १० वर्षे अवधिको ऋणपत्र नेप्सेमा सूचीकृत

अर्थलगानी
२०८२ बैशाख ८, सोमबार

काठमाडौँ। एभरेष्ट बैंक लिमिटेडको १० वर्षे अवधिको ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा स्रचिकृत भएको छ। बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ करोड कित्ता ऋणपत्र आज सूचिकृत भएको हो।

‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ को नामबाट बैकको ऋणपत्र सूचीकृत भएको हो। ७ दशमलव ५० प्रतिशत ब्याजदरको यो ऋणपत्र दोस्रो बजारमा कारोबार गर्न मिल्ने गरी सूचीकृत भएको हो। मंगलबारदखि कारोबारयोग्य हुने यी ऋणपत्र सम्बन्धीत ऋणपत्रधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि कारोबार गर्न सक्नेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी