वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सगरमाथा लुम्बिनी इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थलगानी
२०८२ बैशाख १६, मंगलवार

काठमाडौँ। सगरमाथा लुम्बिनी इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज वैशाख १६ गते अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरणको लागि वैशाख १७ गते बुक क्लोज गर्ने निर्णय गरिसकेको हुँदा लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।

गत वर्षको नाफाबाट यस कम्पनीले १५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यसले वैशाख २८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा रानीमहल बैंक्वेट प्रालि, ज्ञानेश्वर काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी