नेप्से परिसूचकमा २०.७६ अंकको गिरावट, ३ अर्ब बराबरको कारोबार
२०८० फाल्गुन १०, बिहीबार
काठमाडौँ। आज बिहिवार सेयर बजार २०.७६ अंकले घटेको छ। शेयर बजार २०.७६ अंकले घटेर २००५.८३ विन्दुमा आएर बन्द भएको हो। [...]