नेप्से परिसूचकमा २८.६८ अंकको गिरावट, २ अर्ब बराबरको कारोबार
२०८० फाल्गुन १७, बिहीबार
काठमाडौँ। आज बिहीवार सेयर बजार २८.६८ अंकले घटेको छ। शेयर बजार २८.६८ अंकले घटेर १९७२.०९ विन्दुमा आएर बन्द भएको हो। [...]