नेप्से परिसुचकमा ६.२२ अंकको बृद्धि हुँदा १२५ कम्पनीको सेयर भाउ बढ्यो
२०८१ जेष्ठ २२, मंगलवार
काठमाडौँ। आज मंगलबार सेयर बजार ६.२२ अंकले बढेको छ । शेयर बजार ६.२२ अंकले बढेर २०८५.३० विन्दुमा आएर बन्द भएको [...]