नेप्से परिसुचक १७.०१ अंकले घट्यो, घट्दो बजारमा कति भयो कारोबार ?
२०८० चैत्र १२, सोमबार
काठमाडौँ। आज सोमबार सेयर बजार १७.०१ अंकले घटेको छ। शेयर बजार १७.०१ अंकले घटेर २०३१.५५ विन्दुमा आएर बन्द भएको हो। [...]