वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दसैँमा मनकामना केबलकार दुई दिन बन्द हुने

अर्थलगानी
२०८१ आश्विन १८, शुक्रबार

काठमाडौँ। मनकामना केबलकारसेवा योदसैँमा दुई दिन बन्द हुने भएको छ । असोज २६ गतेशनिबार (विजया दशमी) र २७ गते आइतबार (एकादशी) को दिन बन्द रहने मनकामना दर्शन प्रालिले जानकारी दिएको हो । मनकामना दर्शन प्रालिका अनुसार मनकामना केबलकारअसोज २८ गतेसोमबारदेखि नियमित सञ्चालनमा आउने छ।

गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना–४ कुरिनटार चेरेसबाट १० मिनेटमा पुग्ने गरी २०५५ सालमा स्थापना गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी