वि.सं. २०८२ जेष्ठ ३१, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

२ महिनामा १ लाख ७६ हजार विदेशी पर्यटक नेपाल आए

अर्थलगानी
२०८१ फाल्गुन १९, सोमबार

काठमाडौँ। पछिल्लो २ महिनामा १ लाख ७६ हजार विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । अध्यागमन विभागका अनुसार सन् २०२५ को पहिलो दुई महिना (जनवरी र फेब्रुअरी) मा १ लाख ७६ हजार ८ सय ७१ जना पर्यटक नेपाल भित्रिएका हुन् ।

अध्यागमन विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार जनवरीमा ७९ हजार ९ सय ९१ र फेब्रुअरीमा ९६ हजार ८ सय ८० पर्यटक नेपाल भित्रिएका छन् ।

गत वर्ष जनावरीमा ७९ हजार १ सयर फेब्रुअरीमा ९७ हजार ४ सय २६ पर्यटक नेपाल आएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी