वि.सं. २०८२ जेष्ठ ३१, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल डिजिटल पेमेन्ट्सको अध्यक्षमा डंगोल नियुक्त

अर्थलगानी
२०८१ आश्विन १५, मंगलवार

काठमाडौँ। नेपाल डिजिटल पेमेन्ट्स कम्पनीको अध्यक्षमा रिना डंगोल नियुक्त भएकी छन्। गत भदौ ३० गतेको संचालक समितिको बैठकले डंगोललाई अध्यक्षमा नियुक्त गरेको हो।

यहि असोज १३ गते एक कार्यक्रमकाबीच डंगोलले नेपाल राष्ट्रबैंकको भुक्तानी प्रणाली डिभागका कार्यकारी निर्देशक निनोद राज आचार्यबाट शपथ ग्रहण गरेकी छन्।

अध्यक्ष डंगोलले नेपाल डिजिटललाई वित्तिय समावेशीकरण र आर्थिक शसक्तिकरणको प्रयासबाट आफू प्रेरित भएको बताइन।

सपथ कार्यक्रममा नेपाल डिजिटलका प्रमुख कार्यकारी अधिकृत प्रविनराज पोखरेल लगायतको उपस्तिथी रहेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी