काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गंगाधर पाण्डेले पदबाट राजिनामा दिएका छन् । पाण्डेल व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका हुन् । कम्पनीको २०८१\०४\२० गते बसेको सञ्चालक समितिको बैठकले पाण्डेको राजीनामा स्वीकृत गरेको छ,
जुन कात्तिक १ गतेदेखि लागू हुनेछ।
महुली लघुवित्तका सीईओ गंगाधर पाण्डेको राजीनामा स्वीकृत
२०८१ श्रावण २१, सोमबार

प्रतिक्रिया