वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आरएसडिसी लघुवित्त संस्थापकले किनन्, सर्वसाधारणका लागि बिक्रि खुला

अर्थलगानी
२०८० श्रावण १, सोमबार

काठमाडौँ। आरएसडिसी लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर आजबाट सर्वसाधारणको लागि बिक्रि खुला भएको छ। कम्पनीले संस्थापक सेयरधनी कृष्ण प्रसाद बस्यालको नाममा रहेको ५ हजार ४३४ कित्ता सेयर पहिलो चरणमा संस्थापकहरुले नै नकिनेपछि सर्वसाधरणको लागि बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिदको लागि संस्थापक सेरयधनी सहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले आवश्यक कागजात संकलन गरी आजको मितिबाट (साउन ७ गते) सम्म कम्पनीको सेयर रजिष्ट्रार बिओके क्यापिटल मार्केट लिमिटेड नक्साल काठमडौंमा अथावा आरएसडिसी लघुवित्तको रजिष्ट्रर्ड कार्यालय बुटवलमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आरएसडिसी लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर आजबाट सर्वसाधारणको लागि बिक्रि खुला भएको छ। कम्पनीले संस्थापक सेयरधनी कृष्ण प्रसाद बस्यालको नाममा रहेको ५ हजार ४३४ कित्ता सेयर पहिलो चरणमा संस्थापकहरुले नै नकिनेपछि सर्वसाधरणको लागि बिक्रीमा ल्याएको हो । उक्त सेयर खरिदको लागि संस्थापक सेरयधनी सहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले आवश्यक कागजात संकलन गरी आजको मितिबाट (साउन ७ गते) सम्म कम्पनीको सेयर रजिष्ट्रार बिओके क्यापिटल मार्केट लिमिटेड नक्साल काठमडौंमा अथावा आरएसडिसी लघुवित्तको रजिष्ट्रर्ड कार्यालय बुटवलमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् ।