काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाकोे प्रमुख कार्यकारी अधिकृत मा जया लोहनी नियुक्त भएको छन् । कम्पनीले असार ३१ गते बसेको सञ्चालक समितिको बैठकबाट लोहनीलाई नियुक्त गरेको हो ।
साविकको राष्ट्र उत्थान लघुवित्तलाई प्राप्त गरी आशा लघुवित्तले असार ३१ गतेदेखि एकीकृत कारोबार सुरु गरेको छ । दुबै कम्पनीहरुले असार ३१ गतेदेखि आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार गरेको हो ।
प्रतिक्रिया