वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

११ महिनामा नेपाली रुपैयाँ २.७१ प्रतिशतले अवमुल्यन

अर्थलगानी
२०८० असार २५, सोमबार

काठमाडौँ। चालु आर्थिक वर्षको ११ महिनामा नेपाली रुपैयाँ डलरसँग २.७१ प्रतिशतले अवमूल्यन भएको छ। २०८० जेठ मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु.१३१.०६ पुगेको थियो भने असार मसान्तमा उक्त विनिमय दर रु.१२७५१ रहेको थियो ।

अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ४.४३ प्रतिशतले अवमूल्यन भएको थियो ।
आज सोमबार अमेरिकी डलर एकको खरिद विनिमय दर १३२.०९ रुपैयाँ रहेको छ भने बिक्रिदर १३२.६९ रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। चालु आर्थिक वर्षको ११ महिनामा नेपाली रुपैयाँ डलरसँग २.७१ प्रतिशतले अवमूल्यन भएको छ। २०८० जेठ मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु.१३१.०६ पुगेको थियो भने असार मसान्तमा उक्त विनिमय दर रु.१२७५१ रहेको थियो । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ४.४३ प्रतिशतले अवमूल्यन भएको थियो । आज सोमबार अमेरिकी डलर एकको खरिद विनिमय दर १३२.०९ रुपैयाँ रहेको छ भने बिक्रिदर १३२.६९ रहेको छ।