वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

साना किसान विकास लघुवित्तको सिईओमा डा. शिवराम प्रसाद कोइराला नियुक्त

अर्थलगानी
२०८० असार २५, सोमबार

काठमाडौँ। आरएमडीसी लघुवित्तसँग एकीकृत कारोबार शुुभारम्भ गरेको साना किसान विकास लघुवित्तको सिईओमा डा. शिवराम प्रसाद कोइराला नियुक्त भएका छन् ।

संस्थाहरु एक आपसमा गाभ्ने–गाभिने सम्बन्धि गत भदौ महिनामा भएको प्रारम्भिक समझदारी पत्रको आधारमा साविकको साना किसान विकास लघुवित्तका सिईओलाई नै नयाँ सिईओ पदमा नियुक्त गरेको हो ।

साना किसान विकास र आरएमडीसी लघुवित्त एक आपसमा मर्ज भएर असार २४ गतेदेखि एकीकृत कारोबार समेत संचालन गरी सेकेका छन् । कम्पनीहरु एक आपसमा मर्ज भई साना किसान विकास लघुवित्तको नामबाट एकीकृत कारोबार सञ्चालन गरेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आरएमडीसी लघुवित्तसँग एकीकृत कारोबार शुुभारम्भ गरेको साना किसान विकास लघुवित्तको सिईओमा डा. शिवराम प्रसाद कोइराला नियुक्त भएका छन् । संस्थाहरु एक आपसमा गाभ्ने–गाभिने सम्बन्धि गत भदौ महिनामा भएको प्रारम्भिक समझदारी पत्रको आधारमा साविकको साना किसान विकास लघुवित्तका सिईओलाई नै नयाँ सिईओ पदमा नियुक्त गरेको हो । साना किसान विकास र आरएमडीसी लघुवित्त एक आपसमा मर्ज भएर असार २४ गतेदेखि एकीकृत कारोबार समेत संचालन गरी सेकेका छन् । कम्पनीहरु एक आपसमा मर्ज भई साना किसान विकास लघुवित्तको नामबाट एकीकृत कारोबार सञ्चालन गरेका हुन् ।