वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षमा गौतम
२०८१ चैत्र ११, सोमबार
काठमाडौँ। वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षमा हरि गौतम निर्विरोध निर्वाचित भएका छन्। सङ्घको ४९ औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट वरिष्ठ [...]