वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

यस्तो छ उड्यन मन्त्रीलाई निगमका अधिकारीको २९ पृष्ठ लामो स्पष्टिकरण (पुर्णपाठ सहित)

अर्थलगानी
२०८१ भाद्र २३, आईतवार

काठमाडौँ। नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रासाद पण्डेलाई २९ पृष्ठ लामो स्पष्टीकरण बुझाएका छन्। नियामक निकायको असहयोग र पर्यटन मन्त्रालयसमक्ष समन्वय कमजोर भएको देखाउँदै निगमका अधिकारीले स्पष्टिकरण बुझाएका हुन्।

स्पष्टिकरणमा अधिकारीले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको असहयोगले जहाज मर्मतको एमआरओ छनोट गर्न ढिला भएको बताएका छन्। निगमले इटली पठाएको वाइडबडीको ९ एनएएलवाईको एमआओ छनोट कार्यमा भएको ढिलाईले जहाजको मर्मत सकेर आउन पनि विलम्व भएको उनको जवाफ छ।

अधिकारीले निगम नाफामा जान नसक्नुको मुख्य कारण महंगो ब्याजको ऋणभार, चिनियाँ जहाजले बढाएको घाटा, सरकारले भैरहवा र पोखरा विमानस्थल चलाउन दिउको बाध्यकारी छुटको निर्देशन लगायतका उल्लेख गरिएको छ। निगम अध्यक्ष अधिकारीले पर्यटन मन्त्रालयले सोधेको ११ बुँदै स्पष्टीकरण सबै बुँदामा जवाफ पठाएको छ ।

 

Download PDF

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी