भूगोल इनर्जीको नाफा पौने छ लाख, कस्ता छन् अन्य सूचकहरु?
२०८० मंसिर १३, बुधबार
काठमाडौँ। भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफा ५ लाख ८० हजार हाराहारी गरेको छ। [...]