काठमाडौँ। कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड मर्जरमा जाने भएको छ। बैंकको सत्रौं वार्षिक साधारणसभाले मर्जरको प्रस्ताव पारित गरेको हो। सभाले अन्य बैंक वा वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको छ।

प्रतिक्रिया