उर्जामन्त्री खड्काले गरे सुनकोशी मरिन डाइभर्सन आयोजनाको निरीक्षण
२०८२ जेष्ठ २०, मंगलवार
काठमाडौँ। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सुनकोशी मरिन डाइभर्सन बहुउदेश्यीय आयोजनाको काम तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् [...]