काठमाडौंमा हुलदङ्गाबाट भएको क्षति सम्बन्धी बीमा दाबी छिटो टुंगो लगाउन नेपाल बीमा प्राधिकरणले निर्देशन दिएको छ।
२०८१ चैत्र १८, सोमबार
काठमाडौं – चैत १५ मा काठमाडौं उपत्यकामा भएका हुलदङ्गाबाट भएको धनसम्पत्तिको क्षति सम्बन्धी बीमा दाबी छिटो टुंगो लगाउन नेपाल बीमा [...]